निजी क्षेत्रको मनोबल उठाउन सरकाले ‘बोल्ड’ निर्णय लिन्छ, अर्थमन्त्री बर्षमान पुन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरुसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले सरकारले निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने निर्णय लिने बताए । उनले सरकारी श्रोतमा भएको सीमितताका कारण सरकारले टाइट गर्नुपर्ने र निजी क्षेत्रले […]