गृह मन्त्रालय द्वारा जारी निर्देशिकाको २ नम्बर बुँदामा पत्रकार महासघंको आपत्ति फिर्ता लिन ध्यानाकर्षण
काठमाडौं ।नेपाल सरकार गृह मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई जारी गरेको “निर्देशन” को बूंदा नम्बर २ प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । महासघका म भनेको छ जारी निर्देशिककामा जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमै डेस्क स्थापना गरेर सञ्चार माध्यमसमेतलाई निगरानीमा राख्ने प्रावधान संविधानप्रदत्त प्रेस स्वतन्त्रताको हकलाई कुण्ठित गर्ने कार्य हो । […]