एचआइडिसियलको हकप्रदमा लगानी गरेका लगानीकर्ताको रकम फिर्ता गर्दै ग्लोवल आइएमइ क्यापिटल

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक समूहको १,६८,५८,०५० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्र मार्फत विक्री गरेको थियो । संस्थापक शेयर खरिद गरेका लगाकर्ताले गोप्य शीलबन्दी बोलपत्र मार्फत खरीद गर्न आव्हान गरिएको अवितरित हकप्रद शेयर (संस्थापक) को बाँडफाँट तथा रकम फिर्ता भुक्तानी सम्बन्धी सूचना हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. ले  २०८१साउन २९ […]

एचआइडिसियलको १ करोड ६८ लाख कित्ता शेयर बिक्रिमा कति रुपैँयामा किन्न पाइन्छ ?

काठमाडौं ।  हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को १ करोड ६८ लाख बढी कित्ता शेयर साउन २९ गतेबाट बिक्रीमा आउने भएको छ । कम्पनीको संस्थापक शेयरधनी समूह ‘क’ उपसमूह क–२ को अन्य संस्थापकअन्तर्गतको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो । यो शेयर खरिद […]

एचआइडिसीएलको करिब १० लाख हकप्रद सेयर सुचीकृत

काठमाडौं ।हाइड्रोइलक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल) को करिब १० लाख हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत भएको छ । नेप्सेले बुधबार कम्पनीको ९ लाख ८१ हजार ९० कित्ता हकप्रद सेयर सूचीकृत गरेको हो । सातौं वार्षिक साधारण सभाबाट निर्णय भए बमोजिम जारी गरिएको हकप्रद शेयरमध्ये संस्थापनक समूह तर्फको अवतिरित सो संख्याको हकप्रद शेयरको […]

एचआईडिसीएलको शेयर लिलाममा, सर्वसाधारणले पनि आबेदन दिन पाउने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बोलकबोल मार्फत संस्थापक शेयर विक्रीमा ल्याएको छ । मापदण्ड पुरा गरेका इच्छुक सर्वसाधारण\फर्म आवेदन दिनपाउने गरि सो  संस्थापक शेयर बोलकबोल बिधिबाट बिक्रि गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटिले सार्बजनिस सुचना मार्फत जानकारी दिएको छ । सुचनामा उल्लेख भए अनुसार बोलकबोल मार्फत १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक शेयर […]

एचआइडीसियलको १ करोड ७८ लाख कित्ता शेयर बिक्रिमा

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ । हकप्रद शेयरबाट नबिकेको मध्ये लिलाम बढाबढ प्रकृया मार्फत बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्न लागेको हो । कम्पनीको सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले बैशाख ९ गतेभित्र आवेदन […]