एन आईसी एशिया बैंङ्कले सर्वश्रेष्ठ बचत खाता अन्तर्गतको बिमा रकम ग्राहकलाई हस्तान्तरण

काठमाडौं । एन आईसी एशिया बैंङ्कको सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत २०८०असार १८ बाट फाल्गुण १४ सम्म प्राण घातक रोगको बीमा वापत सात जना र दुर्घटनामा बीमा अन्तर्गत पाँच जना सहित १२ जना खातावालालाई प्रतिव्यक्ति १० लाखको दरले  १ करोड २० लाख बीमा रकम आईजीआई प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स बीमा कम्पनीबाट लिई भुक्तानी गरेको छ […]