काठमाडौं महानगरको २५ अर्ब ७० करोडको बजेट पारित

काठमाडौं ।  काठमाडौं महानगरपालिकाका नगर सभा १५ औँ अशिवेशन सम्पन्न भएको छ । गएको जेठ ३२ गते सुरु भएको बैठक असार २५ गते ५ औँ वैठकबाट सकिएको हो । बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक सर्वसम्मत पारित गरेको छ । सभाका अध्यक्ष एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) […]

११ पढ्ने विद्यार्थीलाई काठमाडौँ महानगरले छात्रवृत्ति दिने ( सुचना सहित)

काठमाडौं ।काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई अघिल्लो बर्ष जस्तै  छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  काठमाठौँ महानगरपालिकाले शुक्रबार सुचना जारी गर्दै संस्थागत शिक्षण संस्था (निजी कलेज)मा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन माग गरेको छ  । अघिल्लो बर्ष काठमाडौँ महानगरपालिकाले महानगरभित्रका संस्थागत  कलेजमा झण्डै ४ हजार […]