कामना सेवा बिकास बैङ्कको १६००० कित्ता संस्थापक शेयर बिक्रिमा
काठमाडौं । कामना सेवा विकास बैंकको १६,००० कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर यस अघि बिध्यमान संस्थापक शेयर धनीलाई सो शेयर खरिद गर्न ईच्छुक भएमा आबेदन माग गरेको थियो । तोकिएको ३५ दिनको समयमा कुनै शेयरधनीको आबेदन नआएकाले उक्त संस्थापक सेयर खरिद गरी लिन ईच्छुक अन्य व्यक्ति संस्थालाई १५ (पन्ध्र) […]