मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकमा टीभीएस एन्टर्क

काठमाडौं । मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकको रुपमा टीभीएस एन्टर्क भित्रिएको छ । यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुल्ला भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ । मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो र नेपालमा २०२० देखि शुरु भएको हो । यो वर्ष मिस युनिभर्स […]