कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित बर्षा हुन सक्ने

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशको  पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली  रही बागमती र कोशी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको  मौसम पुर्वानुमान महाशाखाले  जनाएको छ । मौसम पुर्वानुमान महाशाखाका  अनुसार […]