शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पठाईन देशभरका स्थानिय तहलाई परिपत्र
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले निजि तथा सार्वजनीक विद्यालयमा शुल्क तथा छात्रवृत्ति निर्धारण गर्न स्थानीय तहलाई ‘परिपत्र’ जारी गरेकी छन् । मन्त्री श्रेष्ठले ७ सय ५३ स्थानिय तहलाई माध्यमिक तहसम्मको निशुल्क शिक्षा, निजिमा तोकिएको शुल्क र छात्रवृत्ति वितरणको व्यवस्था कार्यान्वयन गर्न भन्दै १० बुंदे परिपत्र जारी गरेकी हुन। जारी परिपत्र संघिय मामिला […]