बिपिए अवार्ड २०२३ बाट एनसिएचएल सम्मानित
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) लाई Institutes of Chartered Accountants of Nepal (ICAN) द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा ‘National Best Presented Award’ अन्तर्गत सन् २०२३ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्रदान गरिएको छ । एनसीएचएलले आ.व. २०७९-८० को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा उक्त पुरष्कार प्रदान प्राप्त गरेको […]

