एन आइ सी एशिया क्यापिटलको ग्लोबल मनि विककको कार्यक्रम पाल्पामा
काठमाडौं । एन आइ सी एशिया क्यापिटल लिमिटेडले Global Money Week-2024 को अवसरमा लुम्विनी प्रदेश अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पूँजी बजार साक्षरता तथा अन्तरकृया कार्यक्रम गरेको छ । क्यापिटलले सो कार्यक्रम कम्पनिको संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत गरेको हो । कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्रथामिक शेयर, धितोपत्रको दोश्रो […]