नेपाल टेलिकमको चाडपर्ब विशेष भ्वाइस र डाटा सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई चाडपर्ब अफर २०८१ सुबिधा ल्याएको छ । टेलिकमले उपलब्ध गराएको दशै अफर  अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु रहेका छन्  यो अफर  असोज १३ देखि सुरु भएर आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछ  । टेलिकमले सार्बजनिक गरेको अफरमा साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराएको […]

संविधान दिवसको अबसरमा नेपाल टेलिकमको नयाँ अफर

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा लागि संविधान दिवस अफर ल्याएको छ ।  अफर आज (२०८१ असोज २) देखि सुरु भई  असोज ४ सम्म लागु हुनेछ । संविधान दिवसको अवसरमा  ल्याएको अफरमा  रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० […]

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगिता पहाडी नियुक्त

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) पदमा संगीता पहाडी अर्याललाई नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो। हाल निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालिरहेकी पहाडीलाई टेलिकमको नेतृत्वको जिम्मेवारी दिने निर्णय गरेको हो। यसअघि सरकारले तत्कालिन एमडी सुनिल पौडेल भ्रष्ट्राचार मुद्दामा निलम्बन भएपछि उनले  अर्को व्यवस्था नभएसम्मका […]

सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा सुचारू

काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका-५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग,  पानी ट्यांकीका BTS टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त BTS टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको छ । नाम्चे, […]

टेलिकमको ब्यालेन्स रिचार्ज र प्याकेज खरिद अबरुद्द हुन सक्ने

काठमाडौं । नेपाल टेलिकमले बिलिङ्ग प्रणाली स्तरोन्नति परीक्षण आज राति ११ बजहे देखि भोलि बिहान ६ बजेसम्म गर्ने  भएको छ । सो परिक्षण अवधिमा ब्यालेन्स रिचार्ज ,प्याकेज खरिद र क्युरी सेवाहरु केहि समयका लागि प्रभावित हुनसक्ने जनाएको छ । टेलिकमले ग्राहकलाइ सो समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज  तथा प्याकेज खरिद गर्नुहुन अनुरोध  गरेको […]

माछापुच्छ्रे बेस क्याम्प तथा अन्नपूर्ण बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी

काठमाडौं । नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प (Machhapuchhre Base Camp -MBC) तथा अन्नपूर्ण बेस क्याम्प (Annapurna Base Camp – ABC) क्षेत्रलाई लक्षित गरी 4G मोबाइल सेवा विस्तार गरेको छ । कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्प (MBC) मा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा 4G सेवा […]

नेपाल टेलिकमको एफटीटीएस/आईपीटीभी तथा जीएसएम मोबाइलमा विभिन्न अफर

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि जीएसएम मोबाइल तथा एफटीटीएच (फाइबर टु द होम) मा विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । यी अफरहरु भोलि (२०८१ असार १) देखि लागु हुने छन् । अब सजिलो अनलिमिटेड प्रिपेड तथा पोस्टपेड योजना अन्तर्गत रु. ५९९ मा कम्पनीकै नेटवर्कमा असीमित कल गर्न सकिने ( अनलिमिटेड अन–नेट भ्वाइस) […]

नेपाल टेलिकमको एमडी नियुक्ती प्रक्रिया अघि बढ्यो, सञ्चार मन्त्रालयद्वारा दरखास्त आह्वान

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्ती प्रक्रिया अघि बढाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सार्जजनिक सूचना मार्फत एमडीका लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका र इच्छुकले १५ दिनभित्रमिा आवेदन बुझाmउनुपर्नेछ। दस्खास्त आह्वान गर्नु अघि बिहीबारको मन्त्रिपरिषद्ले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ती र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका स्वीकृत […]

यस्ता छन् नेपाल टेलिकमका ग्राहकको सर्बाधिक रोजाइमा परेका डाटा सेवाहरु

काठमाडौं । इन्टरनेट सुविधाका लागि समय समयमा विभिन्न प्रविधि बिकास हुने र पुरानो प्रबिधि परिमार्जन हुने क्रममा  अवस्थामा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि बिभिन्न सेबा बिस्तार गरिरहेको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुमध्ये इन्टरनेट सेवा एक हो । यसका लागि कम्पनीले विभिन्न वैकल्पिक प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । हाल नेपाल […]

नेपाल टेलिकमको आम्दानी घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा नेपाल टेलिकमको नाफा बढे पनि आम्दानी घटेको देखिएको छ। टेलिकमले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो। पहिलो नौ महिनामा कम्पनीको खुद नाफा ५ अर्ब ५९ करोड ३७ लाख ९८ हजार रुपैयाँ रहेको छ। गत आवको सोही अवधिमा कम्पनीको नाफा ५ अर्ब ४१ […]