लेखाको इन्ट्रि पछि रिलयान्स स्पिनिङको आईपीओ रोकियो
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आईपीओ जारी गर्ने निर्णयबाट पछि हटेको छ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले मंगलबार रिलायन्स स्पिनिङ मिल्सलाई कुन आधारमा बुक बिल्डिङ मार्फत आईपीओ जारी गर्न दिएको भन्दै पाँच बुँदे स्पष्टिकरण माग गरेसँगै नियामय सेबोनले निष्कासन प्रक्रिया रोकेको हो। लेखा समितिको पत्र प्राप्त भएसँगै सेबोनका कार्यबाहक […]