एमजी विन्डसर ईभी बजेटपछि मात्र नेपाली बजारमा सार्वजनिक हुने, प्रो भेरियन्ट तत्काल नआउने
काठमाडौं । चर्चित ब्रिटिस अटो ब्रान्ड एमजीले उत्पादन गरेको एमजी विन्डसर ईभी नेपाली बजारमा आउने भएको छ । भारतमा सन् २०२४ को सेप्टेम्बरमा लन्च भएको यो गाडी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटपछि नेपालमा सार्वजनिक गरिने तयारी गरिएको छ। एमजी विन्डसर नेपाली बजारमा ल्याउने तयारी भइरहेको पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल क्षेत्रीले जानकारी दिए । ‘बजेट … Continue reading एमजी विन्डसर ईभी बजेटपछि मात्र नेपाली बजारमा सार्वजनिक हुने, प्रो भेरियन्ट तत्काल नआउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed