दिपक भट्टजस्तै अन्य व्यक्तिहरुले पनि भृकुटी स्टकमार्फत उधारोमा धितोपत्र कारोबार गरेको खुलासा

काठमाडौं । प्रारम्भिक जाँचबुझका क्रममा दिपक भट्ट जस्तै अन्य केही व्यक्तिहरूले पनि धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.मार्फत धितोपत्र खरिद वापतको रकम नतिरी उधारोमा कारोबार गरेको देखिएको छ। यसरी उधारोमा कारोबार गर्ने व्यक्तिहरूमा शुभी अग्रवाल, राज बहादुर शाह र ऋषिराज मोर रहेका छन्। बोर्डको प्रारम्भिक विवरण अनुसार यस्ता व्यक्तिहरूको कारोबार शंकास्पद देखिएको र यस … Continue reading दिपक भट्टजस्तै अन्य व्यक्तिहरुले पनि भृकुटी स्टकमार्फत उधारोमा धितोपत्र कारोबार गरेको खुलासा