धितोपत्र बजारमा मिलेमतोको खेल: अर्बौँको कारोबारमा गम्भीर अनियमितता उजागर

काठमाडौं । नेपालको धितोपत्र बजारमा गम्भीर अनियमितता सार्वजनिक भएको छ, जहाँ दिपक भट्ट र भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.को संलग्नतामा नियम उल्लङ्घन गर्दै शेयर मूल्य कृत्रिम रूपमा बढाइएको पाइएको छ। बोर्डले व्यवसायी दिपक भट्टले गरेको धितोपत्र कारोबारमा गम्भीर अनियमितता भएको निष्कर्ष निकाल्दै प्रारम्भिक जाँचबुझ प्रतिवेदन तयार पारेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि अनुसन्धान … Continue reading धितोपत्र बजारमा मिलेमतोको खेल: अर्बौँको कारोबारमा गम्भीर अनियमितता उजागर