सरकार र बैंकिङ क्षेत्र नियामक र नियमित निकाय नभइ साझा राष्ट्रिय जिम्मेवारी पुरा गर्ने सारथी – अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध नियामक र नियमित निकायको मात्र होइन; साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध भएको बताएका छन। मन्त्री वाग्लेले  आज नेपालका बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतसँग बजेट क्रियान्वयन र लगानी बिस्तार, आर्थिक वृद्धि, , रोजगारी सिर्जना र वित्तीय स्थायित्व कसरी गर्न सकिन्छ भनि गरेको छलफल मा सो कुर ब्यक्त गरेका … Continue reading सरकार र बैंकिङ क्षेत्र नियामक र नियमित निकाय नभइ साझा राष्ट्रिय जिम्मेवारी पुरा गर्ने सारथी – अर्थमन्त्री