पर्यटकीय चहलपहल बढे पनि ठूला होटलको व्यापार खुम्चियो,आम्दानीमा १४.५३ प्रतीशतले गिरावट

काठमाडौं । नेप्से सूचीकृत होटल तथा पर्यटन समूहका ८ वटा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा ५  वटा कम्पनी खुद घाटामा रहेका छन् । सोल्टी होटल र कालिञ्चोक दर्शन बाहेक अन्य कम्पनीको नाफा घटेको छ। एक वर्षको अवधिमा कालिञ्चोक दर्शनको खुद नाफा १०५ … Continue reading पर्यटकीय चहलपहल बढे पनि ठूला होटलको व्यापार खुम्चियो,आम्दानीमा १४.५३ प्रतीशतले गिरावट