साढे २०० प्रतिशतले बढ्यो शेयर कारोबार, १४ खर्ब ५५ अर्बको कारोबार

काठमाडौं । पछिल्लो समय शेयर कारोबार अत्याधिक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार पछिल्लो आठ महिनामा शेयर कारोबार २५० प्रतिशतले बढेको बताइएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १४ खर्ब ५५ अर्ब ८६ करोड बराबरको ३ अर्ब २५ करोड ९४ लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ […]

साढे ११ खर्बको आयात हुदाँ साढे १ खर्बको निर्यात, पौने १० खर्बको व्यापार घाटा

काठमाडौं । उच्च आयात र न्यून निर्यातका कारण नेपालको तेस्रो मुलुकसँगको व्यापारमा घाटा व्यहोर्ने गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा व्यापार घाटा ९ खर्ब ८७ अर्ब ३९ करोड पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६.२२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको आठ महिनामा व्यापार […]

राष्ट्र बैंकको अनुमति, सेबोनको अवरोधः बैंकहरूको पूँजी वृद्धि रोकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई पूँजी वृद्धिका लागि अविमोच्य प्रकृतिको अग्राधिकार (प्रिफरेन्सियल) शेयर जारी गर्ने अनुमति दिए पनि हालसम्म यसको कार्यान्वयन हुन सकेको छैन। बैंकहरूले नयाँ पूँजी वृद्धिको साधनको रूपमा प्रिफरेन्सियल शेयर जारी गर्न चाहे पनि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आवश्यक कानुनी संरचना नहुँदा स्वीकृति प्रदान गर्न सकेको छैन। केन्द्रीय बैंकले हालसम्म तीन बैंकलाई […]