फुडमान्डु अब चितवनमा

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । फुडमान्डुको सेवा काठमाडौं, ललितपुर, भक्तपुर, किर्तिपुर र पोखरा हुदैँ अब चितवनमा पनि विस्तार भएको हो । काठमाडौं र पोखरामा पहिलेदेखि नै लोकप्रिय कम्पनीले यही वैशाख १४ गते पत्रकार सम्मेलनमार्फत चितवनवासीले समेत अनलाइनबाटै खानेकुराहरुको अर्डर गर्न सकिने जानकारी […]

२०२४ अपाचेको आरटीआर १६० नेपालमा, मूल्य ३ लाख ६ हजार

काठमाडौं । टीभीएसको नयाँ मोमोटरसाइकल नेपालमा सार्वजनिक भएको छ। टीभीएस अपाचे आरटीआर १६० २०२४ मोडल नेपालमा सार्वजनिक भएको हो। नयाँ २०२४ टीभीएस अपाचे आरटीआर १६० स्ट्राइकिङ स्टाइल एलिमेन्टहरू र रेसिङ डिएनए अनुरूप नयाँ आकर्षक ग्राफिक्सको साथ अपडेट गरिएको छ । यसको न्यु–जेन इन्जिनले बेस्ट–इन–क्लास पावर प्रदान गर्दछ भने राइडरहरूको लागि अझ राम्रो प्रदर्शन र माइलेज […]

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ । सन् १९९५ अर्थात २९ वर्षअघि स्थापनाभएको वल्डलिंकले हालै ग्राहक सङ्ख्यामा यो नयाँ उचाईं हाँसिल गरेको हो । आजभन्दा २९ वर्षअघि कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको […]

केयूसँगको सहकार्यमा बुद्धभूमि हाइड्रोले ग्रीन हाइड्रोजन उत्पादन गर्ने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो कम्पनीले काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि सम्झौता गरेको छ । सो ग्रीन हाइड्रोजन परियोजना तल्लो ताँदी जलविद्युत् आयोजनामा सञ्चालन हुने भएको छ  । दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताका अनुसार उत्पादन सुरु गर्ने जनाइएको […]

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले  बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक ल्याएको छ  । बैङ्कले आइएमई ट्राभल्सको सहकार्यमा ल्याइएको योजनामा नेपालका  पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ  र अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, वाली, दुवई भ्रमणको लागि सहुलियत मूल्यको […]

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबार सम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लि. (एनसीएचएल) का विच नेपाल र भारतबीच अन्तर्देशीय कारोबारभुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल क्लियरिङ हाउस लि (एनसीएचएल) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता […]

नेपाल रिइन्सोरेन्सले हकप्रद नल्याउने, लाभांशबाटै २० अर्ब पुँजी पुर्‍याउने तयारी

काठमाडौं ।  नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीले लाभांश वितरण गरेर पुँजी वृद्धि गर्ने योजना बनाएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ पुँजी पुर्‍याउन कम्पनीले लाभांश (बोनस) सेयर वितरण गर्ने योजना बनाएको हो । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले बोनस सेयरबाट नै २० अर्ब पुँजी पुर्‍याउने योजना रहेको बताए । ‘पुँजी वृद्धिको योजना मन्त्रालयमा छलफलको […]

मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न, आईपीओ आउँदै

काठमाडौं ।  युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक भई निर्माणाधिन अवस्थामा रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको कम्पनीले बताएको छ  । लागत  अनुमान ९ सय करोड रुपैयाँ रहेको  योआयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत लगानी गरेको छ   भने सिटिजन्स बैंक इन्टरनेसनलको अुगुवाईमा  अरु ऋण लगानी रहेको छ […]

टिसीएलले ल्यायो  नयाँ बर्षमा धमाकेदार  अफर

काठमाडौं ।  होम अप्लाएन्स ब्रान्ड टिसीएलले नयाँ वर्ष  ०८१  लाई लक्षित गरेर  “दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल” नामको योपजा लयाएको छ  । यो योजना अन्तर्गत ग्राहकले टिसीएलका  होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक सहित विशेष उपहारहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ ।  ग्राहकले यो योजना चैत्र २३ गतेदेखि सिमित अवधिका लागि  रहेको० कम्पनिले […]

मेगा बिजनेस ग्रुपले सिएचटिसी मोटर्सका चिनियाँ भ्यान नेपालमा ल्याउने   

काठमाडौं । चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटिसी मोटर्स) का उत्पादन नेपाली बजारमा मेगा बिजनेस ग्रुपले ल्याउने भएको छ  । यी उत्पादन नेपाली बजारमा ल्याउने सम्बन्धमा मेगा बिजनेस ग्रुप र सिएचटिसी मोटर्सले  एक आपसमा सम्झौता भएको बताएका छन्   । सम्झौता  अनुसार मेगा बिजनेस ग्रुपले  सिएचटिसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका […]