टिसीएलले ल्यायो  नयाँ बर्षमा धमाकेदार  अफर

Prabhu

काठमाडौं ।  होम अप्लाएन्स ब्रान्ड टिसीएलले नयाँ वर्ष  ०८१  लाई लक्षित गरेर  “दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल” नामको योपजा लयाएको छ  ।

यो योजना अन्तर्गत ग्राहकले टिसीएलका  होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक सहित विशेष उपहारहरु प्राप्त गर्ने कम्पनीले जनाएको छ ।  ग्राहकले यो योजना चैत्र २३ गतेदेखि सिमित अवधिका लागि  रहेको० कम्पनिले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ । यो अफरमा  ग्राहकहरु नेपाल अधिराज्य  भरका  सिजिका विक्रेता मार्फत लिन सक्नेछन् ।

यो  अफरमा ग्राहकले टिसीएलको सामानको खरिद गर्दा  १,६३,३००  सम्मको बचत र अन्य आकर्षक उपहारहरु पाउने छन् ।

कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको जनाएको छ ।

टिसीएल उपभोक्ता इलेक्ट्रोनिक्स र अप्लाएन्सको क्षेत्रमा  काम गरिरकेको  ब्रान्ड हो पुन: परिभाषित गर्न जारी राखेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार