Global College

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य २ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँमा खरिदबीक्र भइरहेको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज, चाँदी पनि ४५ सय रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ११०  रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News