सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक
काठमाडौं । सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘महाएक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ। सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्रीसँग सिप्रदीको आधिकारिक वितरणमा उपलब्ध एक्साइड ब्याट्री साट्न वा नयाँ खरिद गर्न सक्नेछन्। योजनाअन्तर्गत ग्राहकले ५० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्ने […]

