पोखरा-दुबई सिधा उडान सुरु, कति छ फ्लाईदुबईको भाडा?

काठमाडौं ।फ्लाईदुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युएईको दुबईका लागि नियमित सिधा उडान सुरु गरेको छ। कम्पनीको आधिकारिक वेबसाइटअनुसार दुवैतर्फका विभिन्न श्रेणीका उडानका लागि तय गरिएको भाडा दर यस प्रकार रहेको छ । पोखराबाट दुबईतर्फको नन्-स्टप उडानको प्रारम्भिक एकतर्फी भाडा नेपाली ४६ हजार ४ सय ९६ रुपैयाँ तय गरिएको छ। कम्पनीले चार प्रकारका टिकट श्रेणी निर्धारण […]

भैरहवा, बुटवल र दाङमा हुन्डाईको ‘अल न्यु भेन्यु’ सार्वजनिक, सुरुवाती मूल्य रु ४८.९६ लाख

काठमाडौं । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यु भेन्यु’ अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ। यससँगै भैरहवा, बुटवल, दाङ तथा आसपासका ग्राहकहरूले हुन्डाईको नयाँ तथा आधुनिक कम्प्याक्ट एसयूभीलाई नजिकबाट अनुभव गर्न पाउने भएका छन्। अल न्यु भेन्युमा आकर्षक तथा बोल्ड डिजाइनसँगै आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फर्मेन्सको संयोजन गरिएको […]

रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी

काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्। देशका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएको कम्पनीले जनाएको छ। काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भइ गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो। देशभरका २२ वटा आधिकारिक […]

चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग

काठमाडौं ।  काठमाडौंको त्रिपुरेश्वरमा बस चालक दावा लामाले आत्मदाह गरी ज्यान गुमाएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न यातायात व्यवसायी तथा श्रमिकका विभिन्न संघ–महासंघले माग गरेका छन् । ६ वटा महासंघ तथा संघ–संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चालक लामाको मृत्युको घटनालाई सामान्य चालक र ट्राफिक प्रहरीबीचको विवादका रूपमा मात्रै नहेरी कानुन कार्यान्वयन […]

नाडाद्वारा बाढीबाट क्षति व्यहोरेका अटोमोबाइल व्यवसायीको विवरण संकलन सुरु

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हालैको बाढी तथा डुबानका कारण क्षति व्यहोरेका अटोमोबाइल व्यवसायीहरूलाई आवश्यक सहजीकरण तथा समन्वय गर्न क्षतिको विवरण संकलन गर्न थालेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले एक विज्ञप्ति जारी गर्दै बाढी र डुबानका कारण भन्सार नाका, गोदाम तथा शोरुमहरूमा रहेका सवारीसाधन, भौतिक संरचना र उपकरणमा ठूलो क्षति पुगेको जानकारी गराएका […]

एथर नेपालको सुर्खेतमा १६औं एक्सपीरियन्स सेन्टर सञ्चालनमा

काठमाडौं । एथर नेपालले आफ्नो देशव्यापी विद्युतीय मोबिलिटी सञ्जाल विस्तार गर्ने क्रममा सुर्खेतको वीरेन्द्रनगर-१२, एयरपोर्ट चोकमा १६औँ ‘एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ। यस नयाँ सेन्टरमार्फत सुर्खेत तथा समग्र कर्णाली प्रदेशका ग्राहकले एथरका विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि, प्रडक्ट डेमोन्स्ट्रेशन (प्रदर्शन), टेस्ट राइड र ग्राहक-केन्द्रित सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्। उच्च प्रविधि र पारिवारिक आवश्यकता शोरुममा […]

चाडपर्वको संघारमा काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट

काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा यामाहाको “ब्लू फेस्ट”, द बिगेस्ट एक्सचेन्ज मेला, काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रूपमा सुरु भएको छ । मेला  असोज १० गतेसम्म सञ्चालन हुने  छ मेलामा एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा र लाइभ इन्टरटेनमेन्टका जस्ता कार्यक्रम समावेश गरिएको छ । डिलर प्रतिनिधि, कम्पनीका अधिकारी तथा यामाहा प्रयोगकर्ताको सहभागितामा उद्घाटन […]

काठमाडौँमा फेरि सुरु हुँदै यामाहा ब्लू फेस्ट, यसपटक द बिगेस्ट एक्सचेन्ज मेला

काठमाडौं । यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले बहुप्रतीक्षित वार्षिक कार्यक्रम “यामाहा ब्लू फेस्ट” फेरि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। यहि असोज ५ देखि १० गतेसम्म सञ्चालन हुने यस वर्षको ब्लू फेस्टलाई “द बिगेस्ट एक्सचेन्ज मेला” का रूपमा प्रस्तुत गरिएको छ। मेलाले ग्राहकलाई यामाहाका नयाँ पुस्ताका हाइटेक दुईपांग्रे सवारीसाधनमा सहज रूपमा एक्सचेन्ज, अपग्रेड […]

नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो इभि अब अझ आकर्षक अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभि लाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ । यो अवधिमा ग्राहकहरुले ४Þ.३ लाख डाउनपेमेन्ट गरेर नयाँ टियागो इभि  घर लैजान सक्नेछन्। […]

५ हजारलाई स्वरोजगार बनाउने लक्ष्य, शून्य डाउनपेमेन्टमा ‘भेट्रा एरोन’

काठमाडौं । ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित ‘तपाईंको बजार’ले राइड सेयरिङका लागि ‘भेट्रा एरोन’ इलेक्ट्रिक स्कुटर नेपालमा सार्वजनिक गरेको छ । तपाईंको बजार र भेट्रा मोटर्स प्रालिको सहकार्यमा सार्वजनिक गरिएको स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार राइड सेयरिङमा आबद्ध व्यक्तिलाई सवारीसाधन भाडामा उपलब्ध गराउनेभन्दा पनि आफ्नै स्कुटरको मालिक […]