राजस्व संकलन बढाउन गैरकर राजस्वसम्बन्धी ‘छाता ऐन’ ल्याउँदै सरकार, चालू आवमा १ खर्ब ७७ अर्ब गैरकर उठाउने लक्ष्य

काठमाडौं । सरकारले आन्तरिक राजस्व परिचालनलाई सुदृढ बनाउने र गैरकर राजस्वको हिस्सा उल्लेख्य रूपमा बढाउने उद्देश्यसहित ‘गैरकर राजस्वसम्बन्धी छाता ऐन’ निर्माण प्रक्रिया अघि बढाएको छ। विभिन्न कानुनमा छरिएर रहेका गैरकर राजस्वसम्बन्धी व्यवस्थालाई एकीकृत गर्दै संकलन प्रणालीलाई व्यवस्थित, पारदर्शी र एकरूप बनाउने लक्ष्यका साथ अर्थ मन्त्रालयले नयाँ कानुनको तयारी थालेको हो। चालू आर्थिक वर्ष २०८३र८४ को […]

असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने

काठमाडौं ।  सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ । त्यससम्बन्धी सूचना बिहीबार नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । चालु आर्थिक वर्षको आर्थिक ऐनको दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने व्यवस्था गरिएको […]

चिकित्सा शिक्षा आयोगको बजेट स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष (आव) २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख रुपैयाँ र आयोगको आन्तरिक […]

शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हटाउन मन्त्रिपरिषदमा प्रस्ताव पेश

काठमाडौं ।आर्थिक वर्ष २०८३/०८४ को लागि बजेट मार्फत लगाइएको शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय भएको छ ।सो कुराको जानकारी प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक स्टाटसमार्फत यी जो जानकारी दिएका हुन्।प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाएपछिअर्थमन्त्री स्वर्णिम वाग्लेले यसलाई वैधानिक र कानुनी मार्ग प्रशस्त गर्नआजको मन्त्रिपरिषदमा प्रस्ताव […]

१३ स्थानीय तहले ल्याएनन् बजेट, मधेशका मात्रै १० पालिका बजेटविहीन

काठमाडौं । चालु आर्थिक वर्षका लागि अझै पनि १३ स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेका छैनन् । ७५३ स्थानीय तहमध्ये ७४० ले बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेका छन् । तर, १३ वटाले भने अझै पनि बजेट सार्वजनिक गर्न नसकेका हुन् । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय […]

पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लान सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शतप्रतिशत पूँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिएका छन्। सोमबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएको हो। कार्यान्वयनमा आएको नयाँ बजेट पाँच वर्षको सरकारको आर्थिक मार्गचित्र अन्तर्गतको पहिलो किस्ताको सुरुवात […]

बजेट कार्यान्वयन गर्न सरकारको तत्परता  जारी गर्यो ३७ बुँदे मार्गदर्शन पुर्ण पाठ सहित

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ सुरु भएको चौथो दिन सरकारले बजेट कार्यान्वयनको लागि ३७ बुँदे मातहत निकाय र सरोकारवाल निकायलाइ  मार्गदर्शन जारी  गरेको छ ।  सरकारले बजेट कार्यान्वयनलाई थप मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउनका लागि नयाँ मार्गदर्शन जारी गरेको बताएको छ  । अर्थ सचिब घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा मन्त्रालय, आयोग, सचिवालय तथा सरकारी कार्यालयहरूलाई […]

कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले कृषि र पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिँदै आज आर्थिक वर्ष २०८३-०८४ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाको १९औँ नगरसभामामा सो नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । उपमहानगरपालिकामा उपप्रमुखको पद रिक्त रहेको छ । नीति, कार्यक्रम प्रस्तुत गर्दै उपमहानगरपालिकाका प्रमुख विष्टले […]

२१ खर्ब २४ अर्बको बजेट आजदेखि कार्यान्वयनमा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट आजदेखि कार्यान्वयनमा आएको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि सुरु भएसँगै बजेट कार्यान्वयनमा गएको हो। सरकारले चालू आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेठ […]

राष्ट्रपतिले प्रमाणिकरण गरे तिन विधेयक

काठमाडौं ।राष्‍ट्रपति रामचन्द्र पौडेलले  विधेयक प्रमाणित गरेका छन् ।  संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका विनियोजन विधेयक, २०८३, राष्‍ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले  पारित गरेका यी बिधेयक बजेटसँग सम्वन्धित बिधेयक हुन्