धितोपत्र कारोबारमा पुँजीगत लाभकर नै अन्तिम कर

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले  आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत धितोपत्र कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरलाई नै अन्तिम करका रूपमा मान्यता दिइने घोषणा गरेका छन् । अब शेयर तथा धितोपत्र बिक्री गर्दा तिरिने पुँजीगत लाभकरपछि थप लाग्ने कुरामा अन्योलता हुने छैन।

बजेट उत्पादनमुखी अर्थतन्त्र र अन्तराष्टिय प्रतिष्ठा र प्रविधिमैत्री अपेक्षाको विश्वास बन्ने छ : अर्थमन्त्री

काठमाडौं ।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सदनको संयुक्त सभामा बजेट पेश गरेका छन् । बजेट सार्वजनिक गर्ने क्रममा उनले शासकीय संस्कार अर्थतन्त्रको स्वरुप अर्थतन्त्र फेर्ने दायित्वको रुपमा लिएको बताए । उनले यो बजेट स्वदेश र विदेशमा रही बसेका सम्पूर्ण नेपाली हरुले उत्पादनमुखी अर्थतन्त्र र अन्तराष्टिय प्रतिष्ठा र प्रविधिमैत्री जायज अपेक्षाको पत्यारिलो उपकरण बन्ने छ भन्ने विश्वास […]

मन्त्रिपरिषद्बबाट  आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौं ।  सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई संघीय संसदमा पेश गर्न लाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी गरे । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी […]

दिउँसो साढे २ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । बजेट प्रस्तुत गर्नुअघि सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएको छ। दिउँसो २:३० बजे बस्ने बैठकले बजेटलाई अन्तिम स्वीकृति दिनेछ। त्यसपछि मात्रै संसद्मा बजेट पेश गरिने प्रक्रिया अघि बढ्नेछ। नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज सार्वजनिक गर्दैछन् । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको हल, सिंहदरबारमा दिउँसो ४ बजे बस्ने संयुक्त […]

सुशासन र आर्थिक पुनरुत्थान केन्द्रित बजेट सार्वजनिक हुँदै

काठमाडौं । सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो । अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत […]

सरकारले आज आगामी आवको बजेट ल्याउँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आज ल्याउने भएको छ । आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यतालिका तय भएको छ । फागुन २१ गतेको निर्वाचनपछि बनेको रास्वपा नेतृत्वको सरकारले पहिलो पटक बजेट ल्याउँदैछ । बजेट आउने संघारमा यो सरकारले कस्तो बजेट […]

राष्ट्रपतिलाई अर्थमन्त्रीले गराए बजेटबारे जानकारी

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएको छ । बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन । भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा […]

बजेट भाषण शुक्रबार ४ बजे हुने

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था […]

१९ खर्ब भन्दा कमको सीमा नाघ्दै २१ खर्बको बजेट तयारीमा अर्थमन्त्री वाग्ले

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुन अब केही दिन मात्र बाँकी रहँदा अर्थमन्त्री डा स्वर्णिम वाग्ले माथि ठूलो आकारको बजेट ल्याउने देखिएको छ। राष्ट्रिय स्रोत अनुमान समितिले १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) निर्धारण गरे पनि अर्थ मन्त्रालय भने करिब २१ खर्ब रुपैयाँ हाराहारीको बजेट तयारीमा जुटेको स्रोतले जनाएको […]