काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत धितोपत्र कारोबारमा लाग्दै आएको पुँजीगत लाभकरलाई नै अन्तिम करका रूपमा मान्यता दिइने घोषणा गरेका छन् । अब शेयर तथा धितोपत्र बिक्री गर्दा तिरिने पुँजीगत लाभकरपछि थप लाग्ने कुरामा अन्योलता हुने छैन।
धितोपत्र कारोबारमा पुँजीगत लाभकर नै अन्तिम कर


