१९ बैंक तथा वित्तीय संस्थाको लाभांश घोषणा, यी कम्पनीका सेयरधनीले पाए दशैँ अघि प्रतिफल
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट डेढ दर्जन बैंक तथा वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा ९ वाणिज्य बैंक, ५ विकास बैंक, २ फाइनान्स कम्पनी र ३ लघुवित्त वित्तीय संस्था रहेका छन् । लाभांश घोषणा गरेका ९ वाणिज्य बैंकमध्ये ८ वटाले आफ्ना लगानीकर्ताको बैंक खातामा लाभांश पठाइसकेका […]

