क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/२०८४ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या बढेको छ भने रकम घटेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्यामा उल्लेख्य बढोत्तरी तथा रकममा भने गिरावट आएको पाइएको हो। […]

स्याकार ट्रेडिङ्ग र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्बन्धी सम्झौता

काठमाडौं । स्याकार ट्रेडिङ्ग र एनआईसी एशिया बैंकबीच होन्डाका ग्राहकहरूलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । यस सहकार्यको मुख्य उद्देश्य ग्राहकहरूलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपले सहज बनाउनु रहेको कम्पनीले जनाएको छ । सम्झौता अनुसार, एनआईसी एशिया बैंकले होण्डाका ग्राहकहरूलाई आकर्षक तथा कम ब्याजदरमा सजिलो फाइनान्सिङ (सवारी कर्जा) को सुविधा […]

छुजुङ खोला जलविद्युत आयोजना बनाउन जुट्यो लगानी, माछापुच्छ्रे बैंकको अगुवाइमा ९ अर्ब ऋण

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनालाई लगानी जुटेको छ। सांग्रिला ऊर्जा लिमिटेडले निर्माण थालेको उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण ऋण सम्झौता भएको हो। सम्झौताअनुसार आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाले कूल ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका […]

एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

काठमाडौं । एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्र इसिमोड बीच दिगो तथा जलवायु विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस साझेदारीले नेपालमा गा्रीन फाइनान्सीङ क्षेत्रलाई थप प्रभावकारी बनाउन विज्ञानमा आधारित ज्ञान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने लक्ष्य राखेको छ । यस सहकार्यअन्तर्गत इसिमोड को अनुसन्धान, प्राविधिक ज्ञान तथा […]

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, क कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहका सेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिकाको नाममा रहेको ६० हजार कित्ता सेयर बिक्रीमा रोखको हो । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम संस्थापक समूहको सेयर खरिद बिक्री गर्दा आफ्नै संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने व्यवस्था अनुसार उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुका लागि […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टेमन्ट मेगा बैंक लिमिटेडलले साढे १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनी कम्पनी सोफिया इन्भेष्टमेण्ट प्रा. लि. का सेयरधनी किरण मान शेरचनको नाममा रहेको १ लाख ५१ हजार ५३४ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर बैंकका हाल कायम विद्यमान सेयरधनीहरुले मात्रै किन्न पाउने […]

नेपाल राष्ट्र बैंकद्वारा सेयर लगानीको न्यूनतम अवधि ४५ दिन कायम गर्दै एकीकृत निर्देशन २०८२ मा व्यापक संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै सेयर तथा ऋणपत्रमा लगानीको न्यूनतम अवधि ६ महिनाबाट घटाएर ४५ दिन कायम गर्नुका साथै आगामी आर्थिक वर्षका लागि प्रतिचक्रीय पूँजी बफर (Countercyclical Buffer) शून्य प्रतिशत रहने नयाँ व्यवस्था लागू गरेको छ। नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय […]

राष्ट्र बैंकले १ हजारको नयाँ नोट आजदेखि चलनमा ल्यायो, के -के गरियो परिवर्तन ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १ हजारको नयाँ नोट बिहीबारदेखि प्रचलनमा ल्याएको छ । बिहीबार देखि प्रचलनमा ल्याएको १ हजार दरको नयाँ नोट अब बजारमा  देख्न सकिन्छ । नोटको मध्य खण्डमा “श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैया भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैया १००० रुपैया एक हजार तुरुन्त पाइने छ।” […]

२० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले विहीबार २० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ३२  दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

काठमाडौंमा नेपाल युवा उद्यमशीलता सम्मेलन हुँदै, एआई र रोजगारीमा केन्द्रित हुने

काठमाडौं ।बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्ष्टिच्युट (एनबिआई) को संयुक्त आयोजनामा नेपाल युवा उद्यमशीलता सम्मेलन २०८३ आयोजना हुने भएको छ । ‘नेक्स्टजेन नेपालः एआई, उद्यमशीलता र भविष्यको रोजगारी’ मुख्य नाराका साथ आगामी असोज २३ गते काठमाडौंमा सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई), युवा उद्यमशीलता र रोजगारीका […]