प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख बढी सहयोग

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् । बैंकका सञ्चालक तथा कर्मचारीका तर्फबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत […]

माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको ५६४औँ बैठकले चुक्तापूँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद (करसहित) गरी ६ प्रतिशत लाभांश दिएको हो । त्यसैगरी, बैंकले अग्राधिकार सेयरधनीहरूका लागि ८.२५ प्रतिशतका दरले ७ करोड ४५ लाख ९९ हजार ०४१ […]

मधेशमा कर्जा विस्तार र गुणस्तरीय ऋणमा जोड दिँदै सिटिजन्स बैंक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले मधेश प्रदेशमा कर्जा विस्तार, गुणस्तरीय ऋण र बजार हिस्सा बढाउने रणनीतिसहित बैंकका शाखा व्यवस्थापक तथा कर्मचारीसँग छलफल गरेको छ। बैंकले शुक्रबार मधेश प्रदेशमा ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप २०८३/८४’ विषयक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ अधिकारीको सहभागिता थियो। कार्यक्रममा गत […]

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडेलले भोटेकोशी बाढीप्रभावितहरूका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन्। साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका सिबिफिन सचिव पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत उक्त रकम जम्मा गरेका हुन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट […]

बैंकिङ प्रणालीमा अधिक तरलता ७० अर्व निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं ।बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले बुधबार ७० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ६० दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागेको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा १० […]

सांग्रिला डेभलपमेन्ट बैंकको साढे ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनी टेल बहादुर पुनको नाममा रहेको ७ हजार ५१० कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको हो । सेयर किन्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ […]

सिद्धार्थ क्यापिटलको १५ औँ वार्षिक साधारणसभा असोज २३ गते

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा अपरान्ह ५ बजे सुरु हुने छ । उक्त सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८२/०८३ को वार्षिक प्रतिबेदन उपर […]

कामना सेवा विकास बैंकको करिब २० हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको करिब २० हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको १९ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गर्दा समेत सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि सबैले किन्न पाउने गरि उक्त […]

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण

काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले आज भाद्र २५ गतेका दिन प्रभु बैंक लिमिटेडद्धारा थप सहयोगस्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ व्याग राहत सामग्री सम्बन्धित पिडितहरुलाई उपलब्ध गराउने गरी जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई उपलब्ध गराएको छ […]

राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानी सम्बन्धी हस्ताक्षर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थान बीच तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानी सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय  सिंहदरबार प्लाजामा आयोजित एक कार्यक्रमका बीच सो समझदारी(पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र […]