लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको २० औँ वार्षिक साधारणसभा आगामी असोज २८ गते हुने भएको हो । बैंक सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित बैंक तथा […]

