सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढ्यो, लाभांश क्षमतामा कति?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको नाफा ४६.६९ प्रतिशतले बढेको छ। बैंकको ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेकाले नाफा बढेको हो। बैंकले २०८२/८३ मा ८८ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो आवको तुलनामा ४६.६९ प्रतिशत अर्थात् २८ करोड ३२ लाख ६६ हजार १७८ […]

