बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा ३ खर्ब ३० अर्ब बढी
काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा (एनपीएल) निरन्तर बढ्दै जाँदा वित्तीय जोखिम थप गहिरिएको देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा ३ खर्ब ३० अर्ब रुपैयाँ नाघेको छ। राष्ट्र बैंकका अनुसार २० वाणिज्य बैंक, १७ विकास बैंक र १७ वित्त कम्पनीसहित ५४ बैंक […]

