चौथो सांग्रिला साइकल र्याली सफलतापूर्वक सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गरेको चौथो सांग्रिला साइकल र्याली भव्यतापूर्वक सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर जेठ २३ गते शनिबार काठमाडौँमा आयोजना गरिएको साइकल  र्यालीमा करीब १५ सय जना सहभागी भएका थिए । । काठमाडौँको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भएको र्यालीमा नारायणचौर, दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, माइतीघर मण्डल, नयाँ बानेश्वर, पुरानो […]

एन आई सी एशिया बैंकद्वारा परोपकारी संस्था र दुई विद्यालयमा शैक्षिक सामग्री प्रदान

काठमाडौं ।एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकारी संस्था तथा विद्यालयहरुलाई विभिन्न सहयोग सामग्रीहरु प्रदान गरेको छ । बैंकले बिर्तामोड, झापा जिल्लास्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित हाम्रो साझा घरमा फर्निचर, निजगढ, बारा जिल्लास्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालय र मेचिनगर, झापा जिल्लास्थित श्री अरनिको माध्यमिक विद्यालयमा शैक्षिक सामग्रीहरु सहयोग प्रदान […]

एनआईसी एशिया बैंक र ईफिक्स नेपाल बीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर (Honor) ब्राण्डका स्मार्टफोनको Authorized reseller EFIX Nepal प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । आफ्ना ग्राहकहरुको डिजिटल बैंकिङ्ग सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको हो […]

सिमकार्डको दुरूपयोग गरी २४ लाख ४७ हजार ठगी गर्न दुई जना पक्राउ

काठमाडौं । सिमकार्डको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१ सृजनानगर बस्ने सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएका २६ वर्षीय रोशन पहाडी र ललितपुर, ललितपुर महानगरपालिका-१३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिका-८ घर भएका २५ वर्षीय सुभाष ओझा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट […]

बृक्षारोपण गरेर मनायो कुमारी बैंकले विश्व वातावरण दिवस

काठमाडौं ।    कुमारी बैंकले बृक्षारोपण गरेर  विश्व वातावरण दिवस २०२६  मनाएको छ ।  बैंकले बिश्व  वातावरणको  दिवसको अबसरमा इलाम  जिल्लामा बृक्षारोपण गरेको हो   । बैंकको फिक्कल शाखा मार्फत ईलाम नगरपालिका र लुम्विनी विश्व शान्ति मञ्चसँगको सहकार्य मा इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षरोपण गरिएको बैंकले जनाएको छ । उक्त वृक्षरोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन […]

७०अर्ब निक्षेप संकलन गर्दै नेपाल राष्ट्र बैक

काठमाडौं । बैकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले शुक्रबार ७० अर्ब निक्षेप संकलन गर्न लागेको  हो । राष्ट्र बैंकले ७७ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

कामना सेवा विकास बैंकद्वारा श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण

काठमाडौं ।   कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सालझण्डी मार्फत सैनामैना नगरपालिका– १०, रुपन्देही स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबुआचार्यले श्री पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद थापालाई १२ थान डस्टबिन हस्तान्तरण गरेका छन । स्वच्छ विद्यालय, स्वस्थ […]

ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितीमा बैंकका सहायक […]

सर्वोच्चको नेपाल राष्ट्रबैङ्कलाई निर्देशनात्मक आदेश, बैंकिङ क्षेत्रमा हलचल

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकबाट कारबाहीमा परेका बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूलाई भबिश्यमा ५ बर्ष सम्म अयोग्यताको  दाग लाग्ने  आदेश जारि  गरेको छ  ।  आदेशमा राष्ट्र बैंकको कारबाहीमा परेका बैंकरहरू कारबाही भएको मितिदेखि ५ वर्षसम्म कुनै पनि बैंकमा सञ्चालक वा सीईओ पदमा नयाँ नियुक्ति वा पुनः नियुक्तिका […]

महुली लघुबित्तको संस्थापक शेयर सर्बसाधारणको लागि बिक्रिमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बिक्रिमा रहेको २० हजार कित्ता  संस्थापक  कायम संस्थापक शेयरधनीबाट शेयर खरिद गर्न कुनै निवेदन प्राप्त नभएको जनाएको छ ।  सो शेयर खरिद गर्न चाहले इच्छुक संस्थापक शेयर धनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको […]