सिवाईसी नेपाल लघुवित्तको वार्षिक साधारणसभा साउन ३० गते
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारणसभा आगामी साउन ३० गते आयोजना गर्ने भएको छ। संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित होटल दिपसागरको सभाहलमा बिहान ११ बजेदेखि साधारणसभा गर्ने निर्णय गरेको हो। सभामा सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी […]

