नबिल बैंकले ल्यायो शून्य प्रतिशत ब्याजमा आईफोन किन्न सकिने योजना

काठमाडौं । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले ‘एन बैंक मार्केटप्लेस’ मार्फत अनलाइन आवेदन दिई आफूले चाहेको आईफोन किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । यस योजनाअन्तर्गत नबिल क्रेडिट कार्ड प्रयोग गरी अतिरिक्त ब्याजबिनै किस्तामा भुक्तानी गर्न […]

रसुवा र नुवाकोटका दर्जनभन्दा बढी बैंक शाखा बाढीको चपेटामा

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवाको टिमुरे र नुवाकोटको बेत्रावतीमा रहेका बैंक तथा वित्तीय संस्थाका दर्जनभन्दा बढी शाखा प्रभावित भएका छन् । नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा सञ्चालनमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्रभु र माछापुच्छ्रे लगायत नौ वाणिज्य बैंकका शाखा बाढीबाट प्रभावित भएका छन् । केही […]

के.वि. एल. सेक्यूरिटिजको साधारणसभा असोज २ गते, के के छन् एजेण्डा ?

काठमाडौं । के.वि.एल.सेक्यूरिटिज लिमिटेडले असोज २ गतेका लागि साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ५ गते बसेको सञ्चालक समतिको बैठकले असोज २ गतेका लागि चौथो वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । उक्त सभा कुमारी बैंक लिमिटेडको प्रमुख कार्यालय, टंगाल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा सामान्य प्रस्तावका रपमा सञ्चालक समितिको चौथो […]

आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रामा प्रभु क्यापिटल

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले धितोपत्र सम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिककरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारी लगायतका कामका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । आँखुखोलाले २०८३ साल भदो ९ गतेदेखि नै लागू हुने गरि प्रभु क्यापिटलाई सेयर रजिष्ट्रारमा नियुक्त गरिएको […]

विद्युतीय वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण यकिन गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थालाई विद्युतीय वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विवरण यकिन गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. १५/०८२ मा संशोधन तथा थप गर्दै यस्तो व्यवस्था गरेको हो। भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी संशोधित निर्देशन […]

नबिल बैंकको डीसीईओमा अवस्थीको बढुवा

काठमाडौं । नबिल बैंकमा नायब महाप्रबन्धक (डीजीएम) पदमा कार्यरत गणेशप्रसाद अवस्थी नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा भएका छन्। सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीसीईओमा बढुवा गर्ने निर्णय गरेको हो। अवस्थीले बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी समय काम गरिसकेका छन्। उनले सन् २००१ मा तत्कालीन एनआईसी बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए। […]

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारणसभा २०८३ भदौ ३१ गतेको लागि आव्हान गरेको छ । उक्त साधारणसभा आम्रपाली बैंक्वेट, बालुवाटार रोड, काठमाण्डौंमा हुने बैंकले जनाएको छ । उक्त साधारणसभाबाट बैंकको संचालक समितिले प्रस्ताव गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत आ.व. २०८२।८३ को संचित मुनाफाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर […]

भदौ २१ गतेदेखि स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार  सुरु गर्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि भदौ २१ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु गर्ने भएको छ। बनेपा–५, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको स्वरोजगार लघुवित्तले बनेपा–१३, काभ्रेपलाञ्चोकमा केन्द्रीय कार्यालय रहेको बागमती प्रदेशस्तरीय कार्यक्षेत्र भएको विन नेपाल लघुवित्तलाई प्राप्ति गर्न लागेको हो। उक्त प्राप्तिका लागि नेपाल राष्ट्र […]

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी विषय नियामकीय प्रक्रियाबाट समाधान हुनुपर्छ : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले लिलामी बिक्री गरेको स्मार्ट टेलिकमको सम्पत्तिको विषयमा फौजदारी आरोप भन्दा पनि देवानी प्रक्रिया मार्फत सुल्झाउन सुझाएको छ । बैंकबाट स्मार्ट टेलिकमले लगेको कर्जा ‘डिफल्ट’ भएपछि सुरक्षित कारोबार ऐन र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा आधारित भइ धितो लिलामी भयो । सो […]

नाडा अटो शो २०२६ लक्षित गर्दै नेपाल बैंकले गरे आकर्षक अटो लोन अफर सार्वजनिक

काठमाडौं । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ ९ गते देखि १४ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा आयोजना हुन गईरहेको नाडा अटो शो २०२६ लाई लक्षित गदै ग्राहकहरुका लागि विशेष तथा आकर्षक अटो लोन अफर सार्वजनिक गरेको छ । यस अवसरमा नेपाल बैंकले सबैखाले (विद्युतीय र अन्य) नयाँ निजी तथा व्यापारीक सवारी साधन खरिद गर्न […]