बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २ करोड २५ लाख सहयोग

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु.दुई करोड पच्चीस लाख मात्र सहयोग गर्ने निर्णय गरेको छ । २०८३, भदौ १० गते बुधबार, भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस् स्थापनाका लागि सहयोग स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको […]

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंक लिमिटेडको ३ करोड १ लाख आर्थिक सहयोग

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल बैंक लिमिटेडको रू. ३ करोड १ लाख आर्थिक सहयोग गरेको छ । बुधबार विहान रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुग्न गएकोले उक्त प्राकृतिक विपद् घटनाबाट प्रभावित क्षेत्रका नागरिकहरूलाई सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व […]

एन आई सी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको लागी २ करोड २१ लाख सहयो

काठमाडौं ।  एन आई सी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु २ करोड र सञ्चालक तथा कर्मचारीहरुबाट जम्मा भएको रु २१ लाख गरेर प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु २ करोड २१ लाख नगद सहयोग प्रदान गरेको […]

रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा रु.२५ लाख सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र १० गने आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग गर्न रु.२५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरुको एक दिनको तलब बापत रु.१५ लाख गरी […]

प्रधानमन्त्री राहत तथा उद्धार कोषमा पठाउने रकममा सीमा नलाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालैको विनाशकारी बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूबिच राहत तथा उद्धार कार्यलाई सहज बनाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका खाताहरूमा जम्मा गरिने रकममा कारोबारको माथिल्लो सीमा नलाग्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आजअनुमतिपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली […]

रसुवा बाढी प्रभावितका लागि कामना सेवा विकास बैंक र कर्मचारीद्धारा २५ लाख सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भाद्र १० गटे आएको बाढीबाट प्रभावित नागरिकहरुको रात, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्धेश्यले २५ लाख रुपैयाँ  आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु १० लाख तथा बैंकमा कार्यरत कर्मचारीहरुको एक दिनको तलब बापत रु.१५ […]

रसुवा बाढी करिब २ खर्ब बढीको क्षति पुगेको प्रारम्भिक अनुमान

काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवागढीमा आएको बाढीका कारण् करिब २ खर्ब रुपैया भन्दा बढीको आथिक क्षति भएको आंलकन गरेको छ । प्रारम्भिक अनुमान अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४ देखि ६ प्रतिशतसम्म (करिब २.५ खर्ब रुपैयाँ) को क्षति पुग्न सक्ने आकलन गरिएको हो । तीज, दसैँ र तिहार लगायतका चाडपर्वलाई लक्षित गरी चीनबाट […]

कुमारी बैंकद्धारा बाढी प्रभावितलाई ३ करोड प्रदान

काठमाडौं । कुमारी बैंक लिमिटेडले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत,उद्धार र खोज तथा पुनर्स्थापनाका लागि ३ करोड आर्थिक सहायता प्रदान गरेको छ । बैंकले सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई प्रदान गरेको हो । बैंकका अधिकारीहरुले उक्त सहयोग रकम सहयोग एकद्वार प्रणाली मार्फत माननीय अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुझाएका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र […]

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रहरूमा व्यापक कटान […]

नाडा अटो शोमा कुन बैंकले कति दिँदैछन् अटो लोनमा छुट?

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ का लागि बैंकहरुले सवारी कर्जाका लागि विभिन्न अफर र सुविधा दिइरहेका छन्। आफूलाई मन परेको सवारी साधन छनोट गरिसकेपछि मेला अवलोकनकर्ताहरु बैंकका स्टलहरुमा पुगेर कर्जाका लागि नाम दर्ता गराउन सक्नेछन्, जसमा बैंकहरुले आधार दरमा ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म मात्र प्रिमियम थपेर कर्जा सुविधा दिइरहेका छन्। अटो […]