मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक शेयर बिक्रिमा
काठमाडौं ।मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक शेयर बिक्रिमा रहेको छ । आइब्रोक इन्टरनेशनल प्रा. लि को नाममा रहेको १ हजार ८ सय ६५ कित्ता संस्थापक शेयर बिक्रिमा रहेको हो । बिक्रिमा रहेको संस्थापक शेयर संस्थापक संस्थापक समुहकै शेयर धनिलाइ प्राथमिकता दिइ बिक्रि गर्नु पर्ने प्रावधान अनुरुप कम्पनीले हाल कायम शेयरधनीलाइ सो शेयर खरिद गर्नको लागि सार्वजनिक […]

