विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब नाघ्यो (पूर्ण प्रतिवेदन सहित)
काठमाडौं । चालु आर्थिक वर्षको समीक्षा अवधिमा नेपालमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई रु. १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह १३.३ प्रतिशतले मात्र बढेको थियो। २०८३ वैशाख महिनामा मात्रै रु. २ खर्ब […]

