हाम्रो नयाँ कृषि सहकारी र कृषि विकास बहुउद्देश्यीय सहकारीका ऋणीहरुको नामावली सार्वजनिक (सुचिसहित)
काठमाडौं । नेपाल सरकारबाट समस्याग्रस्त घोषित ‘हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड’ र ‘कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड’ का ऋणीहरुको नामावली सार्वजनिक गरिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २०८३ वैशाख २३ गतेको निर्णयानुसार यो नामावली सार्वजनिक गरेको हो। समितिले हाम्रो नयाँ कृषि सहकारीका १२ जना र कृषि विकास बहुउद्देश्यीय सहकारीका १२० जना ऋणीहरुको नाम […]

