नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितीमा संचालक समितिका  सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटी उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्यहरु अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी […]

नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड बीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बमोजिम राष्ट्रिय बीमा कम्पनी लिमिटडमा कार्यरत स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पुरा गर्नका लागी रु.१५ लाख सम्म विनाधितो सेवाग्राही कर्जा उपभोग गर्न सक्नेछन् । यसबाट […]

एनआईसी एशिया बैंकद्वारा विद्यालयमा खानेपानी ट्याङ्की र पम्प सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोडावरी–५, कैलालीस्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की र पम्प सहयोग गरेको छ। विद्यालयमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यसहित बैंकले पानी फिल्टरसहितको ट्याङ्की र पम्प हस्तान्तरण गरेको हो। बैंकका अनुसार यस सहयोगले विद्यार्थीहरूको स्वास्थ्य र सरसफाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। एक कार्यक्रमबीच एनआईसी एशिया […]

राष्ट्र बैंकले १ खर्ब २० अर्ब निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले विहीबार १ खर्ब २० अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले ९७ दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार बुधबार मध्यान्ह३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड […]

आशा लघुवित्तको नाफामा उछाल, वितरणयोग्य मुनाफामा पनि उच्च वृद्धि 

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको नाफामा भारी वृद्धि ददेखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा १६८ प्रतिशतले नाफा बढेको हो । गत आवको चैत मसान्तसम्म ६ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको चैत मसान्तसम्म १६८.७६ प्रतिशतको भारी […]

सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता : प्रदीप र आयुशमान सेमिफाइनलमा

काठमाडौं ।  प्रदीप खड्का र आयुशमान हजुर घले १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदीपले सक्षमविक्रम शाहलाई ६–१ र ६–२ तथा आयुशमानले निहालजंगबहादुर थापालाई ६–३, ४–६ र ६–३ को सेटमा पराजित गरे । सोही स्पर्धामा प्रणव मानन्धरले राजवीर प्रधानलाई ६–१ र ६–१ तथा दर्शिल श्रेष्ठले प्रणव […]

उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्ने भएको छ । स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न कामपाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरी ऋण प्रवाह गर्न लागेको जानकारी दिएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ अन्तर्गत सञ्चालित कोषको कर्जा लगानी तथा असूली […]

गरिमा विकास बैंकका ग्राहकहरुले ओम हस्पिटल र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)को उपचार सेवामा आकर्षक छुट

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरको विभिन्न उपचार सेवामा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको उपचार सेवा अन्तर्गत सिटि स्क्यान, एक्सरे लगायत अन्य स्वास्थ्य सेवामा […]

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं ।  चेन अनादर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ६२ वर्षीय सुभासनम साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-५ खरिपाटीबाट पक्राउ गरेको हो । […]

प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको अनुरोध 

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न अनुरोध गरेका छन् । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा […]