प्रधानमन्त्री राहत तथा उद्धार कोषमा पठाउने रकममा सीमा नलाग्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालैको विनाशकारी बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूबिच राहत तथा उद्धार कार्यलाई सहज बनाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका खाताहरूमा जम्मा गरिने रकममा कारोबारको माथिल्लो सीमा नलाग्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आजअनुमतिपत्रप्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली […]

