RE
Global College

सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै बैंकका केही संस्थापकहरुले आफ्नो नाममा रहेको संस्थापक समूह तर्फको शेयर बिक्रीका लागि बैंकमा निवेदन दिएअनुसार सो शेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्ने चाहने ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालयमा आफुले खरिद गर्न चाहेको कित्ता खुलाई आवेदन दिन सकिनेछ ।

बैंकले तोकेको उक्त समयमा पनि शेयर विक्रीका लागि कुनै आवेदन नआएमा बैंकले शेयर अन्य व्यक्ति वा संघ संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।

NECO

Leave Your Comment

Related News