Global College

६५ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ६ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महांसाघका अनुसार आज सुन प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो  ।

यता चाँदी पनि १०५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १४५ रुपैयाँ थियो ।

NECO

Leave Your Comment

Related News