काठमाडौं । मंगलबार नेपालि बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरेहको छ । सोमबार सुन प्रतितोल २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज, चाँदी पनि २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँ थियो



