दही–चिउरा : कृषि संस्कृति, पोषण सुरक्षा र स्वदेशी अर्थतन्त्रको आधार
काठमाडौं । प्रल्हाद दाहाल नेपाल डेरी एसोसिएसनका अध्यक्ष नेपालको कृषि सभ्यता, मौलिक संस्कृति, खाद्य सुरक्षा, पोषण तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा गाँसिएको असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानको श्रम, उत्पादनशीलता र समृद्धिको प्रतीक पर्वका रूपमा स्थापित छ । कृषिप्रधान देश नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा पहिलो धान खेतीको विशेष महत्व रहेको छ […]

