मधेशको जल संकट: कारण, चुनौती र दीर्घकालीन समाधानको बाटो

–प्रेमचन्द्र झा     नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ। यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन, यो राजनीतिक इच्छाशक्ति, नीति […]

समृद्ध भविष्यका लागि स्वरोजगार उद्यमशीलता

काठमाडौं । कुनै व्यापार वा व्यवसाय सुरु गर्नु उद्यमशीलता गर्नु हो । उद्यमीले गर्ने काम र आफैले चाल्ने कदम नै उद्यमशीलता हो । नयाँ उद्यम व्यवसायको सुरुवात गर्ने तथा सञ्चालन गर्ने व्यक्तिलाई उद्यमी भनिन्छ । उद्यमी हुनु भनेको आफ्नो मालिक आफैँ हुनु हो । देशको आर्थिक तथा राजनीतिक प्रणाली जे सुकै होस् । तर आर्थिक विकासको लागि […]

बजेटले केही महत्वपूर्ण र दुरगामी महत्वका बिषयहरु समेटनुपर्छ

हामी आगामी आर्थिक वर्षको पूर्व बजेट छलफलमा  छौं । जटिल अन्तराष्टिय परिवेश, मुलुककोआवश्यकता र सर्वसाधारणको निराशालाई कम गर्न यसपटकको बजेटले केही महत्वपूर्ण र दुरगामी महत्वका बिषयहरु समेटनुपर्ने देखिन्छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भैसकेको र त्यसले निजी क्षेत्र प्रवद्र्धनलाई सकारात्मक रुपमा लिएको सन्दर्भमा आगामी बर्षको बजेटले लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा हामीले गरेका छौ । […]

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

रमेश कुमार बोहोरा                        काठमाडौं । सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मान्यता दिएको थियो ।  तबदेखि हरेक वर्ष यो दिन विश्वभरका पत्रकार, मिडिया संस्था, अधिकारकर्मी र नीतिनिर्माताहरूको साझा चासोको विषय बन्छ—प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन । सन् […]

शिक्षा र राजनीति एक आपसमा परिपुरक हुनु हुँदैन्ः अप्सरा गौतम

शिक्षा र राजनीतिलाई एउटै बिषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पांग्राका रुपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ । त्यसैले अब शिक्षा र राजनीति एक आपसका परिपुरक हुन् भन्ने भाष्य नै सुधार्नुपर्ने देखिएको छ । शिक्षाले […]

बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर

अरु व्यवसाय जस्तो बैंकिङ्ग संस्थाहरु नाफा मात्रै आर्जन गर्ने व्यवसाय होइन् । विश्वभर बैंकिङ्गका नयाँ–नयाँ अवधारणा लागु छन् । बैंकिङ्गले नाफा मात्रै नभएर सामाजिक उत्तरदायित्व, उद्यमशीलता बृद्धि, वित्तिय साक्षरता, आर्थिक विकास र वृद्धि, आर्थिक सन्तुलन र पर्यावरण संरक्षणसम्मलाई ध्यान दिनुपर्छ भनेर भन्न थालिएको छ । खासगरी उद्यमशीलताको विकास र प्रर्बद्धनमा त बैंकहरुले महत्वपुर्ण भुमिका खेल्छन् […]

नेपाल श्रीलंका हुने भयो भन्ने चर्चाले बढी सतर्कता अपनाउँदा सरकार नियन्त्रणमुखी भयो, राजस्व गुम्यो

चन्द्र ढकाल म यहाँहरुलाई स्मरण गराउन चाहन्छु, कि आजभन्दा दुई वर्ष अघि महासंघको ५७औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा नेपाल श्रीलंका जस्तै आर्थिक संकटमा पर्न सक्ने बारे निक्कै चर्चा गरिएको थियो । त्यस कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपाल सरकारले समयमा कुनै निर्णय नगरे नेपालमा पनि श्रीलंका जस्तै विदेशी विनिमयको समस्या सिर्जना हुने सुझाव सरकारलाई दिइरहेको […]

अहिलेको वायु प्रदूषणले क्यान्सर, हार्ट डिजीज र पक्षघातको जोखिम बढाउँछः डा. मनोज कुमार यादव

अहिले काठमाडौँको वायु प्रदूषण बढिरहेको छ । यसको मापन गर्ने इकाइलाई ‘पीएम’ भनिन्छ । पीएम भनेको ‘पार्टिकुलेट म्याटर’ हो । मानव स्वास्थ्यमा यसको मात्रा इक्वायल टू २.५ भन्दा कम भयो भने हानिकारक मानिन्छ । यो फोक्सोमा बस्ने भएकाले यसले अरु रोगहरु पनि बढाउँछ । खासगरी, दीर्घरोगी, महिला र बालबालिकालाई बढी असर गर्छ । वातावरण प्रदूषणको […]

शेयर बजारमा रौनक भित्रियो

रिसव गौतम २६–२७ सयको अंकमा रुमलिएर करिव स्थीरजस्तै देखिएको शेयर बजार गत सातादेखि लगातार बढीरहेको छ । गत साताभर ७१ अंकले बढेको शेयर बजार यस साताको पहिलो कारोबार दिन आइतबारनै ७५.२४ अंकको फराकिलो बृद्धिदर बजारले हासिल गरेको छ । हिजो आइतबार करिव एक दर्जन कम्पनीको शेयर मुल्यमा त सकारात्मक सर्किट बे्रक नै लागेको हो । […]

पाथीभरा (मक्कुम्लुङ) केवलकारः विकास र विवादको दोभानमा

काठमाडौं ।  पाथीभरा (मक्कुम्लुङ) केवलकार निर्माण सुरु भएसँगै पूर्वी पहाड ताप्लेजुङ अहिले विवादमा छ । केवलकार बनाउन दिने पक्ष र बनाउन हुन भन्ने पक्षका कारण ताप्लेजङ विवादमा आएको हो । २०८१ साल कार्तिक २३ गते केवलकार निर्माणका लागि शिलान्यास भएसँगै ताप्लेजुङ तनावग्रस्थ बन्दै आएको छ । केवलकार निर्माण हुँदा किरात धर्मावलम्बीको पवित्र धार्मिक स्थल मासिने […]