कुमारी बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३१ हजार ५२९ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता बैंककै संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था अनुसार बैंकले सूचना जारी गर्दा सेयर बिक्रीमा राखेको थियो । सो अवधिभर सो सेयर बिक्री […]

