बाढी प्रभावित लघुवित्तका शाखा पूर्वस्वीकृतिबिना स्थानान्तरण वा समायोजन गर्न पाइने राष्ट्र बैंकद्वारा सहजीकरण
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै आएको विनाशकारी प्राकृतिक विपद्बाट प्रभावित रसुवालगायतका जिल्लाहरुमा लघुवित्त वित्तीय संस्थाहरूको सेवा प्रवाहलाई निरन्तरता दिन विशेष सहजीकरण गरेको छ। केन्द्रीय बैंकले राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकका […]

