वाणिज्य बैंकहरूको रेटिङ रिपोर्ट : स्ट्यान्डर्ड चार्टर्ड शीर्ष स्थानमा हुँदा बाँकीले कुन स्थान पायो ?
काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका वाणिज्य बैंकहरुको विगत पाँच आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्मको क्रेडिट रेटिङ परिवर्तनसम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। समग्र अर्थतन्त्रमा देखिएको सुस्तता, निष्क्रिय कर्जा मा भएको वृद्धि र असुलीमा परेको चापका कारण अधिकांश बैंकहरुको साख प्रभावित भएको प्रतिवेदनले देखाएको छ। ५ वर्षको तथ्याङ्क अनुसार […]

